लिखु तामाकोशीको तिल्पुङमा एकिकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन

| असोज २०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

 

२० असाेज,रामेछाप । नेकपा (एकिकृत समाजवादी) एस  रामेछापले वडा स्तरमा संगठन विस्तार सुरु गरेकाे छ । 

 

बुधबार जिल्लाकाे लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ७ तिल्पुङमा पार्टी कार्यालय स्थापन गरेकाे हाे ।


यसअघि जिल्लामा जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतलाई जिम्मेवारी प्रदान गरेकाे पार्टीले मन्थलीमा कार्यालय संचालन गरेकाे थियाे ।

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार