‘खानपानले चडापर्वमा अशान्ति बढ्छ,सुरक्षा निकाय चनाखो बन्नु पर्छ’- रमेश बस्नेत (भिडिओ)

| असोज २३, २०७८ शनिबार

A A A
A A A

२३ असोज,रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले चाडपर्व मनाउने चलनमा परिवर्तन भएको बताएका छन् । “हुनेखाने र हुँदाखाने बीचको खाड्ल बढेको छ । यो चाडबाड्मा धेरै मान्छेहरु बाहिर सहरबाट आउछन् । र, हामी गाउँमा बसेकाहरुले पनि उनीहरुो खानपानसंग तुलना गर्ने परिपार्टी चल्ने भएकाले समस्या देखिन थालेको छ । यसलाई हामीले सुधार्नु पर्ने छ बस्नेतले भने ।”

 


मन्थलीमा भएको एक कार्यक्रममा बोल्दै चाड्बाड्मा अशान्ति फैलाउने खानपान बढी हुने भएकाले सबै सचेत हुनु पर्ने बेला आएको बताए । 

 

उनले जिल्लाको शान्ति सुरक्षाको लागि सुरक्षा निकाय चुस्त हुनु पर्नेमा जोड्दिए । 

 


कोरोना महामारीकै कारण यो पटक पनि नगरपालिकाले ठूला, चाड्पर्व लक्षित् कार्यक्रम आयोजना गर्न नसकेको बताए । बस्नेतले नगरको तर्फबाट सभ्य भएर पर्व मनाउन अनुरोध गरे । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार