एसको सह-इन्चार्जको जिम्मेवारी छोडेर एमालेमै फर्किए कंडेल

| कात्तिक ४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

४ कातिक, रामेछाप । नेकपा एमाले रामेछापका नेता झम्क कंडेल एमालेमै फर्किएका छन् ।

 

 

एमालेबाट फूटेर बनेको एकिकृत समाजवादी (एस) को केही दिनअघि जिल्ला सह-इन्चार्जको जिम्मेवारी पाएका कंडेल बुधबार नेकपा एमाले बागमती प्रदेशको पहिलो प्रदेश भेलामा सहभागी भएका हुन् ।

 

 

उनी एसले  जिम्मेवारी तोकेपछि एसमा गएको भनेर चर्चा चलिरहेका बेला कंडेल भने सह-इन्चार्जको जिम्मेवारी छोडेरै एमाले फर्किएका हुन् । 

एकिकृत समाजवादी पार्टीले तोकेको जिम्मेवारीको ।