नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आज बसेको बैठकले के निर्णय गर्यो ? (तस्विरहरु)

| पुस १, २०७९ शुक्रबार

A A A
A A A

१ पुस, रामेछाप । नेपाली काँग्रेस रामेछापको १५ औँ जिल्ला कार्यसमिति बैठक आज बसेको छ । 

 

 

पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा आज शुक्रवार बसेको बैठक जारी रहेको क्षेत्र नं २ का सभापति राजेशकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई ७ ः २८ मा जानकारी दिए ।  बैठक जारी छ उनले भने ।’

 

 

गत मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षा गर्न बैठक डाकिएको बताइएको छ । निर्वाचन पछि बसेको बैठकलाई चासोका साथ हेरिएको छ । 

 

तस्बिरमा हेर्नुहोस् नेपाली कांग्रेस रामेछापको बैठक । 

तस्बिरस्रोत नेपाली कांग्रे फेसबुकबाट सभार