तरुण दल केन्द्रीय सदस्यमा रामेछापबाट ८ जना मनोनीत, को–को (सूचीसहित)

| असार १४, २०८० बिहिबार

A A A
A A A

१४ असार, रामेछाप । नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ ।

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७७ जिल्लाका चार सय जनालाई मनोनीत गरेका हुन् । 

 

जसअनुसार रामेछापबाट रमेश खड्का, विनीता खड्का, दीपेन्द्र खड्का, योगेश श्रेष्ठ, सुशील बुढाथोकी, सौरभ केसी, रिसिबी थापा मगर र चन्द्रबहादुर वाइबा केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । 

 

कुन जिल्लाबाट को-को परे हेर्नुहोस्