सरकारकाे प्रवक्तामा 'बादल' पत्नी थापा

| जेठ २८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२८ जेठ, रामेछाप । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई दिइएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

 

थापा बिहीवार सञ्चार मन्त्रीमा नियुक्त भएकी हुन् । उनी निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी हुन् ।