यस्तो देखियो अनेरास्ववियुको उम्मेद्वारी दर्ता तस्बिरमा

| फागुन २७, २०७९ शनिबार

A A A
A A A

२७ फागुन, रामेछाप । एमाले निटक विद्यार्थी संगठन (अनेरास्ववियु) ले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा हुने लागेको स्ववियु निर्वाचनमा पुष्कर भट्टराईको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।

 


आज शनिवार एमाले जिल्ला अध्यक्ष एवं प्रदेश सांसद् आनन्द श्रेष्ठ सहित क्याम्पस पुगेको अनेरास्ववियुको टिमले भट्टराईले सभापति, शुसिल थापालई सचिव, कोषाध्यक्षमा बिनिता श्रेष्ठको उम्मेद्वारी दर्ता गरेको हो । 

 

तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स ।