भक्तपुर केन्द्र बिन्दु बनाएर ४.७ रेक्टरको भुकम्प
फाइल फोटो
२८ जेठ, रामेछाप । भक्तपुर केन्द्र बिन्दु बनाएर ४.७ रेक्टरको भुकम्प गएको छ ।
गएराति २ ः २६ बजेसमयमा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबीन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प रामेछाप, दोलखा, सिन्धुली, उपत्यका लगाएतका जिल्लामा महशुस् गरिएको थियो ।
