एस निकट नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा राजु भुजेल

| फागुन ३०, २०७९ मंगलबार

A A A
A A A

३० फागुन, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी एकिकृत समाजवादी पार्टी (एस) निकट नेपाल खेलकुद महासंघ रामेछापले पहिलो पटक कमिटी गठन गरिएको छ । 

 

 

आज मङ्गलवार राजु भुजेलको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटी गठन गरिएको एस रामेछापका नेता एवं जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सरोज गाहा मगरले जानकारी दिए । 

 

 

उनका अनुसार महासंघको उपाध्यक्षमा हरि थापा, सचिवमा शुस्मा मगर र कोषाध्यक्षमा प्रचण्ड ढुङ्गेल चयन भएका छन् । भने गीता बसेल, समीर श्रेष्ठ, रामहरि खत्री, प्रकाश भुजेल लगायत सदस्यमा चयन भएका छन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार