कोटेश्वर बहुमुखी क्याम्पसको कार्यवाहक सभापतिमा खाँडादेवीका ‘हरिराम'

| जेठ १४, २०८० आइतबार

A A A
A A A

१४ रामेछाप । राजधानी स्थित कोटेश्वर बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति प्रभास केसी (हरिराम) ले पाएका छन् । क्याम्पसमा नेविसंघको रिक्त रहेको सभापति पदमा कार्यवाहकको जिम्मेवारीमा उपसभापति रहेका रामेछापको खाँडादेवी–४ घर भएका केसी चुनिएको केसी निकट अनिल कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि केसीले टुहुरो भएको नेविसंघलाई चलायमान बनाउँदै राजनीतिक गतिविधि अगाडि बढाउने बताए ।  

 

 

केसीले अब पदीय जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै सही गन्तव्यसम्म शिक्षा क्षेत्रको विकासमा लगाउनु प्रतिबद्धता व्यक्त गरे । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));