शिक्षा मन्त्री देवेन्द्र पौडेल शनिबार रामेछाप आउने

| मंसिर १२, २०७८ आइतबार

शिक्षा मन्त्री देवेन्द्र पौडेल । तस्विर फाइल ।
A A A
A A A

१२ मंसिर,रामेछाप । शिक्षा मन्त्री देवेन्द्र पौडेल रामेछाप आउने भएका छन् । आउदो शनिबार मन्त्री पौडेल नेपाल कम्युनिष्ट् पार्टी माओवादी केन्द्र लिखु तामाकोशी गाउँपालिकाको पालिका कमिटी गठन तथा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न जिल्ला आउने माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तान 'मदन'ले रामेछाप टाइम्सलाई जानकरी दिए । 

 


जिल्लामा पालिका भेला तथा कमिटी गठन गरिरहेको माओवादीले केन्द्रीय तथा प्रदेशका मन्त्रीहरुको उपस्थितिमै कमिटी गठन गर्न भएको हो । 

 

त्यस्तै खाँडादेवी गाउँपालिकामा कमिटी गठन गर्नको लागि भोली सोमबार बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल खाँडादेवी आउने संयोजक मोक्तानले रामेछाप टाइम्ससंग बताए । 

 

हाल माओवादीले ६ पालिकाको कमिटी गठन सम्पन्न गरेको छ । 
 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार