राप्रपा नेपाल रामेछापको अध्यक्षमा रामचन्द्र कंडेल, यी हुन ३८ सदस्यीय पदाधिकारीहरु (नामावली)

| चैत ४, २०७८ शुक्रबार

A A A
A A A

४ चैत,रामेछाप । कमल थापा निकट राप्रपा नेपाल रामेछापको अध्यक्षमा रामचन्द्र कंडेल चयन भएका छन् ।

 

कंडेलको अध्यक्षतामा शुक्रबार ३८ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालका केन्द्रीय सदस्य चन्द्र माझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा  कमल थापा रहदाँ राप्रपाका मानर्थ भूमिकामा रहेका कंडेल केन्द्रमा फूटेर राप्रपा नेपाल बनेपछि जिल्लामा पनि कंडेल नेतृत्वको टिममा कमल थापा निकट राप्रपा नेपाल बनेको हो । 

 

त्यस्तै पार्टीको उपाध्यक्षमा रमेश अधिकारी,सचिवमा ढलबिक्रम कार्की चयन भएका छन्  । धेरै साथिहरु नयाँ हुनुन्छ केही पूराना साथिहरु पनि हुनुहुन्छ माझीले रामेछाप टाइम्ससंग भने।’ 

यी हुन् पदाधिकारीहरु हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार