एमाले रामेछापकाेे अध्यक्षमा आनन्द श्रेष्ठ

| पुस २५, २०७८ आइतबार

फोटो फाइल
A A A
A A A

२५ पुष, रामेछाप । नेपाल कम्युनिस्ट पार्टी एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मतिले चुनिएका छन् ।

 

तीन जनाकाे उम्मेदवारी परेकाे एमाले अध्यक्षमा उपाध्यक्ष रहेका प्रेमबहादुर तामाङ र अर्का उम्मेदवार झम्क कंडेलले अध्यक्षकाे लागि दर्ता गरेको उम्मेद्वरी फिर्ता लिएसंगै श्रेष्ठ निर्विरोध अध्यक्ष बनेका हुन् । 

 

यद्यपि निर्वाचन पक्षले भने अध्यक्ष घाेषणा गर्न बाँकि छ । अन्य पदाधिकारीको लागि भने एमाले रामेछापले मतदान गर्ने प्रक्रिया अगाडि बढाएको स्रोतले जनायो । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));