गगन थापा शनिबार रामेछाप आउने

| चैत १६, २०७८ बुधबार

A A A
A A A

१६ चैत, रामेछाप । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा रामेछाप आउने भएका छन् । 

 

 

महामन्त्री तथा कांग्रेसका प्रभावशालि नेता थापा रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुमा आउने भएका छन् ।

 

मन्थली १२ गेलुमा निर्माण भएको अग्लेश्वर महादेव मन्दिरको उद्घाटनका लागि थापा रामेछाप आउन लागेका हुन ।

 


नेपाली काँग्रेसले संचालन गर्दै आएको ‘घर घर जाऔं, नेपाली काँग्रेसलाई जिताऔं ’ अभियानको क्रममा थापाले मन्दिरको उद्घाटन पछि सभालाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार