घण्टीले रामेछापमा अहिले सम्म ४२ मत पायो

६ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधि सभा तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले घण्टी चुनाव चिन्हमा हाल सम्म ४२ मत पाएको छ ।
३५ सय ३८ मत गणना सकिदाँ घण्टीले ४२ मत पाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामेछापमा समिक्षा श्रेष्ट उम्मेद्वार छिन् ।
जिल्लामा नेपाली कांग्रेस र एमालेका उम्मेद्वारबीच चर्को प्रतिस्पर्धा देखिदाँ देशभरी चर्चीत पार्टीको भने रामेछापमा पछि परेको हो ।
कूल ४९.३८ प्रतिशत मत खसेको यहाँ कूल ८८ हजार ९३३ जनाले मतदान गरेका छन् । यहाँ १ लाख ८० हजार १०६ जना रहेका थिए ।
मत परिणाम