सांसद् श्रेष्ठले भने 'रामेछापमा बाढीपहिरोबाट पीडिहरुलाई तत्काल एकिकृत बस्ती निर्माण गरि स्थानन्तरण गर्नु पर्यो' (भिडिओसहित)

| साउन २७, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२७ साउन,रामेछाप । निरन्तरको वर्षाले जिल्लाका आठ वटा स्थानीय तहका विभिन्न बस्तीहरु जोखिम्म परेको भन्दै सुरक्षित स्थानमा स्थान्तरन गर्न सरकारको ध्यानार्षण गराइएको छ । 


मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रामेछापबाट प्रतिनिधित्व गर्ने सांसद् श्यामकुमार श्रेष्ठ 'कुशल'ले भने  'रामेछाप जिल्लाका आठ वटा स्थानीय तहमा बाढीपहिरो गइ बस्तीहरु जोखिम्म परेकाले उनीहरुलाई एकिकृत बस्ती निर्माण गरि तत्काल स्थानन्तरण गर्न आवश्यक छ ।' 

भिडिओ हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार