कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

| बैशाख १३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।

आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज बस्ने बैठक वैशाख १५ गते बुधबारसम्म सारिएको हो।

सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो। आज केन्द्रीय सदस्यहरुको कोरोनाको  पीसीआर परीक्षण गरिँदैछ।

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार