कुँबुँकास्थली जाँदै गरेको यात्रुवाहक बस रस्नालुमा दुर्घटना

| माघ ९, २०७९ सोमबार

A A A
A A A

९ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा यात्रु वाहक बस  दुर्घटनामा परेको छ । 

 

 

काठमाडौंबाट उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकास्थली जाँदै गरेको बस गोकुलगंगाको खोलाखर्कमा दुर्घट्ना ग्रस्त भएको हो । 

 

 

दुर्घटना बारे थप जानकारी  आउन बाँकि छ ।