कुँबुँकास्थली जाँदै गरेको यात्रुवाहक बस रस्नालुमा दुर्घटना

| माघ ९, २०७९ सोमबार

A A A
A A A

९ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा यात्रु वाहक बस  दुर्घटनामा परेको छ । 

 

 

काठमाडौंबाट उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकास्थली जाँदै गरेको बस गोकुलगंगाको खोलाखर्कमा दुर्घट्ना ग्रस्त भएको हो । 

 

 

दुर्घटना बारे थप जानकारी  आउन बाँकि छ । 

 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));