अनेरास्ववियूले बुझायो अर्थमन्त्री पौडेललाई ७ बुँदे ज्ञापन पत्र

| जेठ २६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२६ जेठ, रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले अर्थमन्त्री बिष्णु पौडेललाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । 

 

आर्थिक वर्ष २०७÷७९ को बजेटमा शिक्षा सम्बन्धी गरिएको ब्यवस्थालाई कार्यान्वयन गर्न, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नितिलाई अविलम्ब कार्यबिधी निर्माण गर्दै लागू गर्न, साथै ल्यापटप किन्न रु ८० हजार छिटो उपलब्ध गराउन र निःशुल्क सिमकार्ड दिने ब्यजस्थाको यथासिघ्र कार्यान्वयन गर्नुपर्ने लगायतका माग गरेर ७ बुँदे ज्ञापन पत्र बुझाएको संघका संयोजक ऐन महरले जानकारी दिए । 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार