‘हाईटेन्सन लाईन’ करेन्ट लाग्दा दोरम्बामा ढुङ्गेल गम्भीर घाइते, हेलिकप्टर मार्फत काठमाडौँ लागियो

| मंसिर ४, २०८० सोमबार

A A A
A A A


०४ मंसिर, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका तल्लो ढाडेमा बाटोमा हिँड्दा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । 

 

घाइते हुनेमा पालिका वडा नं ६ तल्लो ढाडेका तोयानाथ ढुङ्गेल रहेका छन् । उनलाई सोमबार बिहान ७ ः ४५ बजे तिर ‘हाईटेन्सन लाईन’ एघार हजार भोल्टको लाईन पिन इन्सुलेटर पन्चेट भएर सिधै च्यानल पोल इस्टे तार हुँदै जमिनमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेको भनिएको छ । 

 

 

यसरी करेन्ट लागेर घाइते भएका वृद्ध उमेरका ढुङ्गेललाई उपचारको लागि कीर्तिपुर अस्पताल लागिएको छ । त्यहाँ उनको (बोन हर्ट) आइसियु वार्डमा उपचार भइरहेको छ । 

रामेछाप टाइम्स
| मंसिर १०, २०८० आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));